विदुर ६ को वडा सभापतिमा मधुसुदन थपलिया निर्विरोध निर्वाचित
विदुर खबर
२०७८ भदौ २१ गते १८:२०
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ६ को वडा सभापतिमा मधुसुदन थपलिया निर्विरोध निर्वाचन भएका छन् ।
आज भएको अधिवेशसनले थपलियाको नेतृत्वमा सबै कार्यसमिति निर्विरोध निर्वाचित गरेको नेपाली कांग्रेस विदुर नगरपालिका वडा नम्बर ६ का निर्वतमान सभापति टंक केसीले जानकारी दिए ।
अध्यक्षका अर्का प्रत्यासी राजकुमार आचार्यले अन्तिम समयमा आएर नाम फिर्ता लिएपछि थपलियाको नेतृत्वमा सबै कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचित भएका अन्य पदाधिकारीहरुको भने नाम घोषणा हुन बाँकी रहेको छ । वडा इकाई सभापतिमा निर्वाचित भएका थपलिया होटल व्यवसायी संघका केन्द्रिय सदस्य तथा नुवाकोट उद्योग वाणिन्य संघका समेत सदस्य हुन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया