विदुर नगरपालिकामा ३१ जना कोरोना संक्रमित थपिए
विदुर खबर
२०७८ साउन २० गते २१:२९
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा मंगलवार ३१ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये २४ पुरुष र १७ महिला रहेका छन् । यससँगै विदुर नगरपालिकामा कोरोना संक्रमितको संख्या २ हजार ६ सय १२ पुगेको छ ।
नगरपालिकामा रहेका कुल कोरोना संक्रमितमध्ये एक हजार ५ सय ९१ पुरुष र एकहजार २९ महिला रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
नगरपालिकाको विभिन्न आइसोलेसनमा अहिले एकसय १३ पुरुष र एकसय ४ महिलासहित २ सय १७ जना उपचाररत रहेको विदुर नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
विदुर नगरपालिकामा ३ हजार ३ सय ६२ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले बताएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसियाको युद्धले नेपाली रोजगारी संकटमा: ‘घर फर्क’ भन्न थाले कम्पनी, सरकार सतर्क
नुवाकोटको ककनीमा टिफरको ठक्करबाट एक जनाको मृत्यु
अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण





प्रतिक्रिया