पन्चकन्या गाउँपालिका बृद्धभत्ता प्रकरण : छानविन गर्न सामान्य प्रसाशनको टोली गाउँपालिकामा
विदुर खबर
२०७८ जेठ ३१ गते २१:५४
नुवाकोट । नुवाकोटमा गत वर्ष चैत्र २४ गते पन्चकन्या गाउँपालिका वडा नम्बर २ कार्यलयवाट सामाजिक सुरक्षाको लागि ल्याईएको ५३ लाख हराएको विषय यतिवेला देशभर भाइरल बनेको छ ।
वडा कार्यालयबाट सामाजिक सुरक्षाको रकम चोरी भएको तीन महिना बित्दा समेत अझै घटनो दोषी गाउँपालिकाले पत्ता लगाउन नसकेपछि यतिवेला केन्द्रिय सरकारका कर्मचारी नै गाउँपालिका धाउन थालेका छन् ।
गाउँपालिकामा सामाजिक सुरक्षावापतको रकम चोरि भएको घट्नाको बिषयमा छानविन गर्न आज सामान्य प्रशाशन मन्त्रालयवाट उपसचिव मदन कोईरालाको नेत्तृत्वमा एक टोली गाउँपालिका आइपुगेको हो ।
उनीहरुले आज गाउँपालिका र वडा कार्लयमा छलफल गरि घटनाको विषयमा गाउँपालिका अध्यक्ष रमेश लामा लगायतसँग छलफल गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटमा ३ प्रतिशत मात्रै रोपाइँ
कार्यसम्पादन मूल्याङ्कन : नुवाकोटको नतिजा खस्कियाे
काठमाडौं उपत्यकामा बर्डफ्लु संक्रमण बढ्दो
किस्पाङको बजेट ४३ करोड ८३ लाख ३३ हजार
एमाले नेता खतिवडा झुण्डिएको अवस्थामा भेटिए





प्रतिक्रिया