काठमाडौंमा मात्र थप ३९६ जनामा कोरोना संक्रमण पुष्टि
विदुर खबर
२०७८ जेठ ३१ गते २०:४६
नुवाकोट । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा थप ३९६ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
यस्तै ललितपुरमा १४५ र भक्तपुरमा ६६ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै काठमाडौं उपत्यकामा आज थप ६०७ जना संक्रिमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ५३ जनाको मृत्यु भएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया