आशा लघुवित्तद्धारा प्रहरीलाई सेनिटाईजर, पन्जा र मास्क सहयोग
विदुर खबर
२०७८ जेठ १९ गते २२:१०
नुवाकोट । आशा लघुवित्त वित्तीय संस्था देविघाट शाखाले प्रहरी चौकी देविघाटलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा रहेको प्रहरी चौकीमा खटिएका प्रहरीहरुको स्वास्थ्य सुरक्षालाई मध्येनजर गर्दै संस्थाले मास्क, फेस शिल्ड तथा सेनिटाइजर सहयोग गरेको हो ।
संस्थाका देविघाट शाखा प्रमुख सिता धमला तथा कर्मचारी माधव रिजालले बुधवार देविघाटमा पुगेर प्रहरी उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।
ड्युटिमा खटिएका प्रहरीहरुलाई स्वास्थ्य सामाग्री अत्यावश्यक भएकोमा सहयोग गरेको आशा लघुवित्त वित्तीय संस्थाका देविघाट शाखा प्रमुख सिता धमलाले जानकारी दिइन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया