नुवाकोटमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १३ पुग्यो
विदुर खबर
२०७८ जेठ ५ गते १४:१४
नुवाकोट । नुवाकोटमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको हो ।
कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार मंगलवार तादी गाउँपालिकाका ७० वर्षिय एक बृद्धको मृत्यु भएसँगै जिल्लामा कोरोनाको कारण मृत्यु हुनेको संख्या १३ पुगेको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













युवालाई फुटाउने राजनीति धेरै देख्यौ, अब जुट्ने राजनीति चाहिन्छ : गुरुङ
नुवाकोट २ मा केसीले जोगाउलान् परिवारको विरासत ?
रुकुम पूर्वमा भारी हिमपात
तारकेश्वरमा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु
गगन थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर चुनावमा जाँदै कांग्रेस





प्रतिक्रिया