त्रिशुली जलविद्युत गृहको नहरमा एक वृद्ध मृत फेला
विदुर खबर
२०७८ जेठ ४ गते २१:५६
नुवाकोट । त्रिशुली जलविद्युत गृहको नहरमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।
फेला परेका बृद्ध विद्ुर नगरपालिका वडा नम्बर ११ गेर्खु घर भई हाल विदुर २ बस्दै आएका हरि प्याकुरेल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा
धादिङमा केराको विषयमा विवाद हुँदा छोराले गरे बाबुमाथि बन्चरो प्रहार
आत्मदाह प्रयास गरेकी रसुवाकी पौडेलको मृत्यु
रसुवामा मोटरसाइकल दुर्घटना, दुई जना गम्भीर घाइते
बझाङ केन्द्रबिन्दु भएर भूकम्प





प्रतिक्रिया