त्रिशुली अस्पतालमा कोभिड सम्बन्धी हटलाईन सेवा सञ्चालनमा
नुवाकोट । कोभिड-१९ सम्बन्धि हटलाईन सेवा लिनको त्रिशुली अस्पताल (जिल्ला)ले आजदेखि हटलाईन सेवा सुरु गरेको छ ।
सोमबार अस्पतालले एक सूचना जारी गर्दै अस्पतालले सोमबार एक सूचना जारी गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नयाँ प्रकारको कोभिड-१९ को सङ्क्रमण नुवाकोटमा बढ्दो क्रममा रहेको र यसै त्रिशुली अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई समेत कोभिड सङ्क्रमण देखिएको भनिएको छ ।
अस्पतालका प्रशासकीय अधिकृत देवराज पोखरेलद्वारा हस्ताक्षरित सूचनामा भएको छ “प्रशासनले मङ्गलबारदेखि जिल्लामा निशेधाज्ञा समेत जारी गरिसकेको हुदाँ कोभिड-१९ सङ्क्रमणले सृजन भएको जटिल परिस्तिथिलाई मध्यनजर गर्दै कोभिड सङ्क्रमणबाट कुनै पनि समस्या भएको खण्डमा अस्पतालको कोभिड सम्बन्धि हटलाईन सेवा लिनको लागि अस्पतालको कोभिड हटलाईन नम्बर ९७४२-५५६५१८ मा सम्पर्क गरी स्वास्थ्य परामर्श सेवा लिन सकिने छ।”
साथै एम्बुलेन्स सम्बन्धि सेवा लिन अस्पतालको एम्बुलेन्स चालक नम्बर ९७४२-५५६५३० मा सम्पर्क गरी एम्बुलेन्स सेवा समेत लिन सकिने जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कांग्रेसमा दलको नेता छान्न किचलो, केसीले नछाड्दा सभापति थापा अप्ठ्यारोमा
कांग्रेस नुवाकोटका जिल्ला सदस्य श्रेष्ठले गरे पार्टी परित्याग
इजरायलले लेबनानमा हवाई आक्रमण गर्दा २५० भन्दा बढीको मृत्यु
बागमती प्रदेशका अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बागमती प्रदेश उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित





प्रतिक्रिया