नुवाकोटमा कोरोनाको ग्राफ बढेपछि लकडाउनको तयारी
विदुर खबर
२०७८ वैशाख १८ गते १६:५१
नुवाकोट । नुवाकोटमा दैनिक कोरोना संक्रमितको संख्या बढोत्तरी भएसँगै जिल्लामा लकडाउनको तयारी गर्न थालिएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये विदुर नगरपालिकाकै ३२ जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या १३ सय ४१ पुगेको छ भने कोरोनामुत्त भएर घ। फर्कनेको संख्या ११ सय ७२ पुगेको छ ।
नेपाल सरकारको २०७८ वैशाख ८ गतेको मन्त्रिपरिषदको बैठकले संक्रामक रोग ऐन २०२० अन्ुसार २ सयभन्दा बढी सक्रिय कोरोना संक्रमित भएमा स्थानिय प्रशासनले निषेधाज्ञा आदेश गर्न सक्ने प्रावधान छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया