नुवाकोटको कुवापानीमा भीरवाट लडेर एक वृद्धको ज्यान गयो
विदुर खबर
२०७७ फागुन १४ गते १९:१९

नुवाकोट । नुवाकोटको कुवापानीमा भीरवाट लडेर स्थानीय एक वृद्धको जयान गएको छ ।
मृत्यु हुनेमा तादी गाउंपालिका वडा नं. २ दाहालचोक घर भएका ७० वर्षिय अर्जुन भनिने चन्द्रवहादुर दाहालको भीरवाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सातविसेवजारवाट घरतर्फ जानेक्रममा वृद्ध दाहालको कुवापानी पाखोभीरवाट लडेर ज्यान गएको प्रहरी नायव उपरिक्षक हरिवहादुर वलीले जानकारी दिए ।
उनका अनुसार उनको शव पोष्टमार्टम गरेर अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया