छहरे महोत्सवको उद्घाटन डा. प्रकाशशरण महतले गर्ने
विदुर खबर
२०७७ फागुन १३ गते १३:२१
नुवाकोट । नुवाकोटको लिखु गाउँपालिकामा भोलिदेखि शुरु हुने प्रथम ‘छहरे महोत्सव तथा व्यापार मेला २०७७’ को उद्घाटन नेपाली कांग्रेसका सहमहामन्त्रि डा. प्रकाशशरण महतले गर्ने भएका छन् ।
‘समग्र नुवाकोट जिल्लाको पर्यटकीय विकास, आन्तरिक व्यापार, लोककला,संस्कृतिको संरक्षण’ भन्ने नाराका साथ छहरे चोकनजिकैको लिख बगरमा फागुन १४ गतेदेखि संचालन हुने महोत्सव फागुन २२ गतेसम्म संचालन हुनेछ । महोत्सवको तयारी पूरा भएको महोत्सवका संयोजक शेरबहादर केसी (सानु) केसीले जानकारी दिए ।
महोत्सवले गर्दा छहरेको लिखु बगर दुलही जसरी सिँगारिएको छ । महोत्सवको पचार–प्रसारलाई तीवता दिइरहेको छ । महोत्सवमा स्टल निर्माण सम्पन्न भएर बकिङसमेत भइसकेको छ । महोत्सवमा एक सय ५० स्टल रहनेछन् ।
महोत्सव झन्डै दुई लाख दर्शकले अवलोकन गर्नेअपेक्षा राखिएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया