अपाङ्गता भएका व्यक्तिहरुलाई क्षमता अभिवृद्धि तालिम
विदुर खबर
२०७७ फागुन ५ गते २१:०९
विदुर । नुवाकोटको विदुर नगरपालिकाका अपाङ्गता भएका व्यक्तिहरुलाई क्षमता अभिवृद्धि तथा जिवीकोपार्जन तालिम दिइएको छ ।
उद्यमशिल तथा सिप विकास अपाङ्ग संघ विदुर र विदुर नगरपालिकाको सहयोगमा संचालन भएको तालिममा विदुर नगरपालिकाका वरिष्ट कार्यक्रम अधिकृत पुस्कर शर्मा रिमालले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।
तालिममा विदुर नगरपालिकाका भित्र रहेका ३५ जनाभन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो । तालिममा सहभागि भएकाहरुलाइृ क्षमता अधिवृद्धि, नेतृत्व विकास र व्यवहारिक विषयमा जानकारी दिइएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ब्लोदान नुवाकोटको अध्यक्षमा ढुङ्गाना
एमालेमा ओली पक्षसँग भौतिकरुपमै भिड्ने तयारीमा पोखरेल समुह
बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी एमाले भन्दा ठूलो दल बन्यो
नुवाकोटमा लोकप्रियता बढाउँदै डा. प्रकाश महत
रसुवामा एक वृद्धको भिरबाट लडेर मृत्यु





प्रतिक्रिया