क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला भुजेल कांग्रेस प्रवेश
विदुर खबर
२०७७ माघ ८ गते १९:४८
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ३ मा रहेको क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला भुजेल कांग्रेस प्रवेश गरेकी छिन् ।
बुधवार मात्र विदुर नगरपालिकाको शिक्षा शाखाबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मा लगाइएकी नेकपा निकट भुजेल आज कांग्रेस प्रवेश गरेकी हुन् । उनलाई कांग्रेसका शिवकुमार गजुरेल, गोविन्दलाल चित्रकार ,विदुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बद्री रिमाल लगायतले फुलमाला लगाएर कांग्रेस प्रवेश गराएका हुन् ।
प्रधानमन्त्रि के.पी शर्मा ओलीले संसद विघटन गरेको विरुदमा विदुर नगरपालिकाका आयोजित विरोध कार्यक्रममा भुजेल कांग्रेस प्रवेश गरेको विद्यार्थी नेता प्रवेश बडालले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको बेलकोटगढीका तामाङ लागुऔषधको कारोबारमा समातिए
नुवाकोट–२ मा एमालेबाट केशव पाण्डे एकल सिफारिस
शुभ–प्रभात सहकारीको १८ औ वार्षिक साधारणसभा सम्पन्न
एमाले नुवाकोटका अध्यक्ष मैनाली नुवाकोट क्षेत्र नं १ बाट एकल सिफारिस
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का





प्रतिक्रिया