राप्रपाका केन्द्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी भोलि नुवाकोट आउँदै
विदुर खबर
२०७७ पुष २६ गते ९:३५
नुवाकोट । रााष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी भोलि नुवाकोट आउने भएका छन् ।
२ सय ९९ औ पृथ्वी जयन्ती तथा रााष्ट्रिय एकता दिवसको अवसरमा राप्रपा नुवाकोटले आयोजना गरेको कार्यक्रममा सहभागि हुन डा. प्रकाशचन्द्र लोहनी नुवाकोट आउन लागेका हुन् । डा. लोहनीले पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गर्ने र विदुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रि केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै पछिल्लो समय राप्रपा सडक संघर्षमा उत्रिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया