शिवपुरी गाउँपालिकाको समिक्षा बैठक सम्पन्न
विदुर खबर
२०७७ पुष १७ गते ८:३३
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकाको आर्थिक वर्ष २०७६\७७ वार्षिक समिक्षा तथा आर्थिक वर्ष २०७७\७८ को प्रथम चौमासिक समिक्षा सम्पन्न भएकोे छ ।
गाउँपालिकाको कार्यालय शेराबगरमा बिहिबार आयोजना गरिएको समिक्षा बैठकमा गाउँपालिकाकी उपाध्यक्ष मञ्जु केस्ीले गाउँपालिकाको आर्थिक वर्ष २०७६|७७ वार्षिक समिक्षा तथा आर्थिक वर्ष २०७७\७८ को प्रथम चौमासिकको प्रगतिको बारेमा जानकारी दिएकी थिइन् ।
उनले गाउाँपालिकाको विकास र अन्य बजेटका क्षेत्रहरुमा महत्वपुर्ण उपलब्धी हासिल भएको भन्दै सबैको सहयोग पाएका आर्थिक वर्ष २०७७ \७८ मा गाउँपालिकाले प्रस्तुत गरेको विकास र अन्य शिर्षकमा पनि महत्वपुर्ण उपलब्धी हासिल गर्ने बताइन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया