दुप्चेश्वर मन्दिरमा भत्तजन घटे
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ मा रहेको महादेव मन्दिरमा मेला भर्न भत्तजनहरुको संख्या घटेको छ ।
विगतका वर्षहरुमा मेला अवलोकन गर्न आउनेहरुको संख्या अत्याधिक भएपनि यो वर्ष उल्लेख्य रुपमा कमी आएको छ । कोरोना भाइरसको संक्रमण लगायतका कारणले मन्दिरमा आउने भत्तजनहरुको संख्यामा कमी आएको बताइएको छ । मेलाको क्रममा धान्य पुर्णिमाको अघिल्लो दिन दुप्चेश्वर मन्दिुरमा आउनेको भिड अगिल्लो वर्षभन्दा ह्वातै बढेको मन्दिरका पुजारीले बताएका छन् ।
शिवरात्रीपछि सबैभन्दा ठुलो मेलाको रुपमा लिइने धान्य पुर्णिमा मेलालाई विशेष गरि सन्तान नभएका दम्पत्तिहरु सन्तान प्राप्त हुने आशा लिएर दुप्चेश्वर पुग्ने गरेका छन् । यसैगरि कतिपय सन्तान भएपछिको भाकल पुरा गर्न दुप्चेश्वर पुग्ने गरेका छन् । यसैगरि बोली नफुटेका बालबालिकालाई दुप्चेश्वर मन्दिर दर्शन गराएमा बोली फुट्ने समेत धार्मिक मान्यता रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया