नुवाकोटको शिवपुरी गाउँपालिकामा एमबिबिएस डाक्टरसहितको सेवा शुरु
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकामा रहेको शिवपुरी आधारभुत अस्पतालमा एमबिबिएस डाक्टरसहितको सेवा शुरु भएको छ ।
मंगलवार एक कार्यक्रमको आयोजना गरि अस्पतालमा एमबिबिएस डाक्टरसिहतको सेवा शुरु गरिएको गाउँपालिकाकी उपाध्यक्ष मञ्जु केशीले विदुर खबरलाई जानकारी दिनुभयो । शिवपुरी अस्पतालमा एमबिबिएस डाक्टरसिहतको सेवा शुरु भएपछि गाउँपालिकबासीलाई उपचारको लागि त्रिशुली अथवा काठमाण्डौ जानुपर्ने बाध्उता हटेको उहाँले बताउनुभयो ।
अस्पताललाई छिट्टै १० बेडको बनाउने तयारी रहेको गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले बताउनुभयो । उहाँले गाउँमै डाक्टर सेवा शुरु भएसँगै गाउँपालिकाबासीको समय र पैसाको बचत हुने बताए ।
यसअघि गाउँपालिकाको अस्पतालमा डाक्टर नहुँदा सामान्य विरामी पनि उपचारको लागि जिल्ला अस्पताल त्रिशुली वा देशको राजधानी काठमाण्डौ धाउनुपर्ने बाध्यता रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया