नेकपा बेलकोटगढीका एक दर्जन कार्यकर्ता कांग्रेस प्रवेश
विदुर खबर
२०७७ असोज २२ गते २१:१६
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ४ मा रहेका अशक्त र अपांगता भएका व्यक्तिहरूलाई प्रतिनिधिसभाका सांसद बहादुरसिंह लामाले दशै विषेश राहत बितरण गरेका छन् ।
सांसद लामाले वडा नम्बर ४ मा रहेका अशत्त र अपाङ्गता भएका व्यक्तिहरुलाए दाल, चामल, नुन, तेल लगायतका खाद्यान्न सामाग्री वितरण गरेको नेपाली कांग्रेस बेलकोटगढीका युवा नेता अच्युत रिजालले जानकारी दिए ।
त्यस्तै राहात वितरण कार्यक्रममा नेकपाका एक दर्जन कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् । कांग्रेस प्रवेश गर्नेहरुलाई सांसद लामाले टिका लगाएर पार्टी प्रवेश गराएका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया