गेर्खुमा एक व्यक्ति मृत फेला
विदुर खबर
२०७७ भदौ ३१ गते १३:०६

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 11 मा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
मृत अवस्थामा फेला पर्नेमा साविक गेर्खु गाविस वडा नम्बर 8 का 31 वर्षिय मधु रिमाल रहेको वडाध्यक्ष तोयानाथ तिम्सिनाले जानकारी दिए। विहान खेतमा पानी लगाउन गएका रिमालको लडेर मृत्यु भएको आशंका स्थानियबासिहरुले गरेका छन् ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय चोगतेबाट प्रहरी टोलि घटनास्थल पुगेको छ । मृतक रिमालको शब उठाउन जिल्ला प्रहरी कार्यालय नुवाकोटको टोलि घटनास्थलमा जाँदै छन् ।
मृतक रिमाल नेपाल प्रहरीमा कार्यरत रहेको परिवारले जनाएको छ । उनी चारदिन अघि विदामा घर आएका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














कांग्रेसका नेता पाण्डेद्वारा सक्रिय राजनीतिबाट विश्रामको घोषणा
वडाध्यक्ष रिमाल बिदुर नगर सभापतिको दौडमा
नुवाकोट कांग्रेसमा अधिवेशनको चहलपहल : असोज १३ र १४ गते पालिका र क्षेत्रीय अधिवेशन हुने
त्रिशुली बाढी : नुवाकोटमा हालसम्म २०६ शव भेटीयाे
भारी वर्षाको जोखिम: नुवाकोटमा राति सवारी साधन सञ्चालनमा रोक





प्रतिक्रिया