शिवपुरी गाउँपालिकाका एक व्यक्ति कोरोना मुत्त
विदुर खबर
२०७७ भदौ ३० गते १५:३०
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकाका एक व्यत्ति कोरोनामुत्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोट प्रमुख सागरप्रसाद घिमिरेका अनुसार शिवपुरी गाउँपालिकाका २४ वर्षिय पुरुष कोरोनामुत्त भएर घर फर्किएका हुन् । उनी त्रिशुली अस्पतालमा रहेको आइसोलेसन वार्डमा उपचाररत रहेका थिए । यसँगै नुवाकोटमा कोरोना निको भएर घर जानेको संख्या एकसय ४ पुगेको छ । जसमा ७८ पुरुष र २६ जना महिला रहेका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार हालसम्म नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय १५ पुगेको छ । जसमा ८८ पुरुष र ८८ महिला रहेका छन् । कार्यालय प्रमुख घिमिरेका अनुसार जिल्लामा ४ हजार एकसय ६९ जनाको पिसिआर परिक्षण गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने





प्रतिक्रिया