नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय दुई पुग्यो, आज ५ जना थपिए

विदुर खबर २०७७ भदौ १९ गते १६:३७

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय दुई पुगेको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा नुवाकोटका ५ जनामा भाइरसका संक्रमित भेटिएको डा. जागेश्वर गौतमले जानकारी दिए । डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ५ जनामा संक्रमण देखिएको हो ।

प्रतिक्रिया