नुवाकोटमा योगमाया टंककुमारी क्रियाशील पत्रकारिता पुरस्कार स्थापना
विदुर खबर
२०७७ साउन २३ गते १९:०२
नुवाकोट। नुवाकोट जिल्लालाई कार्यक्षेत्र बनाएर प्रकाशन भईरहेको सुन्दरादेबी संदेश साप्ताहिकको प्रत्येक बार्षिकउत्सबको अबसरमा स्व योगमाया टंककुमारी क्रियाशील पत्रकारिता पुरस्कार बितरण गरिने भएको छ।
सो पुरस्कारको राशि नगद ११ हजार १ सय ११ रहेको छ।
सुन्दरादेबी संदेश साप्ताहिकको प्रकाशक किरण अधिकारीले स्थापना गर्नु भएको उक्त पुरस्कार अधिकारीको बुवाको माता योगमाया अधिकारी र आमाको माता टंककुमारी भण्डारीको स्मृतिमा स्थापना गरिएको अधिकारीले जानकारी दिनु भयो।
हाललाई जिल्लामा लामो समय देखि सक्रिय एक जना पत्रकारलाई नगद सहित प्रत्येक बर्ष प्रदान गरिने र यसको पुरस्कार राशि बढाउदै प्रदेश हुदै रास्ट्रीयरुपमा वितरण गरिने जनाईएको छ।
साथै केहि समयमा योगमाया टंककुमारी स्मृति प्रतिष्ठान समेत दर्ता गरिने पनि अधिकारीले जानकारी दिनुभएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया