नुवाकोटको सुर्यगढीका थप एक पुरुषमा कोरोना संक्रमणको पुष्टि
विदुर खबर
२०७७ साउन ११ गते १७:३०
विदुर । नुवाकोटमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार जिल्लाको सुर्यगढी गाउँपालिकामा कोरोना संक्रमित भेटिएसँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ३७ पुगेको हो । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार २४ वर्षिय एक पुरुषको पिसिआर चेकजाँच गर्दा उनमा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै जिल्लामा जिल्लाका २४ जनाले कोरोनालाई जितेर घर फर्केको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तम खनालले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन
नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने





प्रतिक्रिया