भरुवा बन्दुकुसहित नुवाकोटको दुप्चेश्वरबाट दुई जना पक्राउ
विदुर खबर
२०७७ साउन ८ गते १८:४९
विदुर । भरुवा बन्दुकुसहित नुवाकोटको दुप्चेश्व्र गाउँपालिका वडा नम्बर ६ बाट दसई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ का बिरबहादुर मोक्तान र श्याम बहादुर मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनीहरुलाई राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ खटिएको काली जंग गण अन्तर्गत माल भन्ञ्ज्याङ पोष्ट र शिखर बेसी रेन्जर पोष्टबाट खटि गएको संयुक्त टोलीले पक्राउ गरेको नुवाकोट प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा जिल्ला अदालत नुवाकोटले दोषी ठहर गरेपछि कारागार चलान गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बागमती प्रदेशका अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बागमती प्रदेश उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित
इरान–अमेरिका बीच दुई हप्ते युद्धविराम सहमति
बढी शुल्क र भर्ना लिए तत्काल कारबाही गर्न स्थानीय तहलाई पत्राचार





प्रतिक्रिया