नुवाकोटका २५ जना कोरोनालाई जितेर घर फर्किए
विदुर खबर
२०७७ साउन ४ गते ९:२१

नुवाकोट । नुवाकोटका २५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार जिल्लामा रहेका कुल संक्रमितमध्ये २५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् ।
कार्यालयका अनुसार नुवाकोटका १० जना कोरोना संक्रमित त्रिशुली अस्पताल, खरानीटार अस्पताल र पाटन अस्पतालमा उपचार गरिरहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया