नुवाकोटका थप दुई जनामा कोरोना भेटियो
विदुर खबर
२०७७ साउन २ गते १६:१९
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाका थप दुई जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
रााष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकुमा पिसिआर चेकजाँच गर्दा उनीहरुमा कोरोनाको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका अनुसार तारकेश्वर गाउँपालिकाका ३१ र ३४ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ३४ पुगेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार नुवाकोटमा हालसम्म २३ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














एनआरएनएद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत
धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत
तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने





प्रतिक्रिया