नुवाकोटमा ट्याक्सी दुर्घटना,एकको मृत्यु
विदुर खबर
२०७७ असार २७ गते २२:०२

विदुर । शनिवार दिउँसो विदुर नगरपालिका वडा नं ५ माझीटार ट्याक्सी दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ ।
पासाङ ल्हामु राजमार्गमा बिदुरबाट गल्छीतर्फ गईरहेको बा. २ ज.५२३३ नं. ट्याक्सी अनियन्त्रित भई रोडको बाँया साईडमा रहेको ड्रेनमा(पानी बग्ने नहर) फस्न गई दुर्घटना हुदाँ धादिङ धुनिबेसी नगरपालिका वडा नं ७ का ५२ वर्षिय नवराज खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उपचारको लागी अस्पताल लाने क्रममा मृत्यु भएको प्रहरीले जनाएके छ ।
सोही गाडिमा सवार नुवाकोट तादी गाउँपालिका वडा नं २ का ५१ वर्षका ज्ञानेन्द्र शिलवालको अबस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया