नेकपा स्थायी कमिटीको बैठक बुधबारसम्मका लागि स्थगित
विदुर खबर
२०७७ असार २२ गते १०:४७
काठमाडौं । आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक आगामी बुधबारसम्मका लागि स्थगित भएको छ ।
बैठक असार २४ गते ११ बजे बस्ने स्रोतले जनाएको छ । यसबीचमा नेताहरुबीच सहमतिको प्रयास जारी रहने छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा मागेपछि नेकपाभित्र आन्तरिक विवादले उग्र रुप लिएको छ ।
प्रधानमन्त्रीले भने कुनै पनि पद नछाड्ने अडान लिएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया