बट्टारबाट पक्राउ परेका जुवाडेहरु ५ हजार धरौटी तिरेर रिहा
विदुर खबर
२०७७ असार ९ गते २१:००
विदुर । शनिवार बट्टारको सतान्चुली होटलबाट पक्राउ परेका १० जना जुवाडेहरु ५ हजार रुपैयाँ धरौटी तिरेर रिहा भएका छन ।
उनीहरुलाई जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय पेश गर्दा जनही ५ हजार रुपैयाँ धरौटी तिरेर तारेखमा रिहा भएका छन् । उनीहरुलाई प्रहरीले एक लाख ६ हजार पैतिस रुपैयासहित होटलबाट पक्राउ गरेको थियो । यसअघि सतान्चुली होटलको कोठा नम्बर १५० मा जुवा खेलिरहेको अवस्थामा नुवाकोट प्रहरीले विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेहरुका नेकपा नुवकोटका नेता पदम उप्रेती,ठाकुर पुडासैनी,दिलवहादुर तामाङ,दिपक सिंखडा,दिपेन्द्र ओली,विष्णु न्यौपाने,वासु गजुरेल,डम्बर श्रेष्ठ,नारायण जी राई र भिम खतिवडा रहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया