तामेका क्यान्सर पिडित बालकलाई तादी गाउँपालिकाको ५० हजार सहयोग
 
		
	 विदुर । नुवाकोटको तादी गाउँपालिका वडा नम्बर ४ तामेका १७ वर्षिय सिताराम कुइकेललाई तादी गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
विदुर । नुवाकोटको तादी गाउँपालिका वडा नम्बर ४ तामेका १७ वर्षिय सिताराम कुइकेललाई तादी गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
विगत दुई महिनादेखि ब्लड क्यानसरबाट पिडित भएका उनलाई गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले उपचार खर्च वापत ५० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन । कमजोर आर्थिक अवस्था भएका कुइकेललाई सबैले मिलेर सहयोग गर्नुपर्नेमा गाउँपालिकाका अध्यक्ष पाण्डले जोड दिए ।

क्यान्सरबाट पिडित भएका कुइकेल ।
यसैविच कुइकेलको जीवनरक्षाको लागि सहयोग संकलन शुरु गरिएको छ । उनको आर्थिक अवस्था नाजुक रहेको भन्दै सहयोग रकम संकलन अभियान शूरु गरिएको तादी गाउँपालिका काठमाण्डौ सम्पर्क समितिले जनाएको छ ।त्यस्तै क्यान्सर पिडित बालक सितारामले समेत आफ्नो आर्थिक अवस्था राम्रो नभएकोले उपचार गर्न कठिन भएको भन्दै सहयोग गर्न अपिल गरेका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया