नुवाकोट । नुवाकोट र काठमाण्डौ उपत्यकासहित विभिन्न १६ जिल्लामा भारी वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार हाल नुवाकोट, काठमाडौं सहित सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, मकवानपुर, सिन्धुली, चितवन, गोरखा, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङजा, बर्दियामा भारी वर्षा भईरहेको छ ।
त्यस्तै बाढी पूर्वानुमान महाशाखाले यी जिल्ला आसपास केही स्थानमा मध्ययम देखि भारी वर्षा भईरहेकोले जिल्लाका स–साना खोलाहरुमा बहाब बढ्ने र केहीमा सतर्कता तह आसपाससम्म पुग्न सक्ने संभावना रहेकोले तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।












नुवाकोटको बेलकोटगढीका तामाङ लागुऔषधको कारोबारमा समातिए
नुवाकोट–२ मा एमालेबाट केशव पाण्डे एकल सिफारिस
शुभ–प्रभात सहकारीको १८ औ वार्षिक साधारणसभा सम्पन्न
एमाले नुवाकोटका अध्यक्ष मैनाली नुवाकोट क्षेत्र नं १ बाट एकल सिफारिस
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का





प्रतिक्रिया