नेकपा नुवाकोट र कांग्रेस नेता जुवाको खालबाट बट्टारबाट पक्राउ
विदुर खबर
२०७७ असार ६ गते १६:०७

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 2 मा तास खेलिरहेको अवस्थामा नेकपा नुवाकोट र कांग्रेस नेतासहित दश जुवाडे पक्राउ परेका छन ।
पक्राउ पर्नेहरुमा नेकपा नुवाकोटका नेताहरु पदम उफ्रेती,ठाकुर पुडासैनी र नेपाली कांग्रेस नुवाकोटका नेता वासु गजुरेल पक्राउ परेका हुन । उनिहरुलाई जिल्ला प्रहरी कार्यालयको टोलीलर बट्टारबाट पक्राउ गरेको हो ।
यस विषयमा थप विवरण आउन बाँकि ।
सम्बन्धित
प्रतिक्रिया