नयाँ नक्सा जारी भएको खुशीयालीमा नुवाकोटमा दिपावली
विदुर खबर
२०७७ जेठ ३१ गते २२:३३
विदुर । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा संसदबाट पारित भएको खुशीयालीमा नुवाकोटको विभिन्न स्थानमा शनिवार साँझ दिपावली गरिएको छ ।

शनिवार राष्ट्रवादि युवा समुहले विदुरमा र दारी ग्याङ नुवाकोटले बट्टार चोकमा दिपावलीको आयोजना गरेको हो । दिपावली कार्यक्रममा सयौँ युवाहरुको सहभागिता रहेको थियो ।
दिपावलीमा सहभागिहरुले रााष्ट्रियताको नारा लगाएका थिए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया