Breaking News : नुवाकोटमा कोरोना संक्रमितको संख्या ५ पुग्यो

विदुर खबर २०७७ जेठ २७ गते १६:३८

नुवाकोट । नुवाकोटमा कोरोनाको संक्रमितको संख्या ५ पुगेको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नुवाकोटमा थप २ जनामा कोरोनाको संक्रमण देखिएको बताइएको छ । संक्रमित भएकामा २ जना पुरुष देखिएका छन । यसअघि नुवाकोटको म्यागङ गाउँपालिकाका २ जना र ककनीका एक जना पुरुषमा कोरोनको संक्रमण देखिसकेको छ ।

ककनीका संक्रमित भने निको भएर घर फर्किसकेका छन ।

Advertisement

प्रतिक्रिया