नुवाकोटको म्यागङका दुई युवामा कोरोना भेटियो
विदुर खबर
२०७७ जेठ २० गते १९:३२
नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर ५ का दुई युवामा कोरोनाको संक्रमण देखिएको छ ।
भारतबाट सुनौलि नाका हुँदै यही जेठ १४ गते म्यागङ आएका २ जना १८ वर्ष र ३२ वर्ष युवामा कोरोनाका संक्रमण देखिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । ग्रामसेवा माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बसेको ३५ जनामध्ये ८ जनाको पिसिआर चेकजाँच गर्दा २ जनाको पिसिआर पोजेटिभ देखिएको हो ।
कोरोना देखिएका दुबै युवालाई त्रिशुली अस्पतालमा रहेको आइसोलेसन वार्डमा ल्याइएको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख साग घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार स्थानिय तहको समन्वयमा संक्रमतिहरुको कन्ट्याक ट्रेसिङ शुरु गरिएको छ ।
यस्तो छ स्वास्थ्य कार्यालयको विज्ञप्ती ।
Advertisement

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नेपालमा भारतीय पर्यटकको लर्को
बिहीबार एकै दिन ३३ अर्ब १६ करोड रूपैयाँ भुक्तानी
आजको मौसम : देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट





प्रतिक्रिया