नुवाकोट डिभिजन वन कार्यालयका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर
विदुर खबर
२०७७ जेठ १८ गते १९:५१
नुवाकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोट डिभिजन वन कार्यालयका प्रमुख जयमंगल प्रसादविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
खानीसम्बन्धी कामका लागि विभिन्न बाहनामा काममा अवरोध सिर्जना गर्दै सेवाग्राहीसँग १ लाख घुस लिँदै गर्दा पक्राउ परेका प्रसादले थप पाँच लाख लिन मञ्जुर गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगको टोलीले उनलाई रकम लिइरहेको अवस्थामा पक्राउ गरेको थियो।
चुनढुङ्गा उत्खनन् गर्न रोक लगाउँदै उनले घुस लिन मोलमोलाई गरेको अख्तियारको आरोपमा उल्लेख छ। अख्तियारले उनलाई घुस लिन मञ्जुर गरेको रकम बराबर बिगो, कैद र सोही बराबर जरिवाना गर्न माग गरेका छन्।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया