लकडाउन जेठ ३२ सम्म थप गर्ने सरकारको निर्णय

विदुर खबर २०७७ जेठ १७ गते २१:१६

                                                                         फाईल फोटो ।

नुवाकोट । सरकारले जारी लकडाउन ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ ।

Advertisement

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउन ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको हो । त्यस्तै, बैठकले १३ असारसम्म अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल बन्द गर्ने निर्णइ पनि गरेको छ ।

प्रतिक्रिया