सोमवारदेखि ककनी गाउँपालिका सिल गरिने
विदुर खबर
२०७७ जेठ ३ गते १७:४०
नुवाकोट । कोरोना भाइरसको माहामारी बढेपछि सोमवारदेखि ककनी गाउँपालिका पनि सिल गरिने भएको छ ।
गाउँपालिकाका अध्यक्ष मानवहादुर लामाले शनिवार एक विज्ञप्ती जारी गदै सोमबार ५ गतेदेखि लागु हुनेगरि १२ गतेसम्म गाउँपालिका सिल गर्ने निर्णय भएको जानकारी दिए । अध्यक्ष लामाले पालिका सिल गरिएको समयमा एम्बुलेन्स वाहेक कुनैपनि सवारीसाधन संचालन गर्न नपाइने,मानिसहरु हिँडडुल गर्न पाइने बताए ।
पालिका सिल गरिएको समयमा कुनैपनि व्यक्ति अथवा सवारीसाधन संचालन गरिएमा प्रचलित कानुन अनुसार कारवाही हुने गाउँपालिकाले जनाएको छ ।
यस्तो छ ककनी गाउँपालिकाको विज्ञप्ती ।
Advertisement

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया