जबरजस्ती गरेको आरोपमा चारघरेका केदार पौडेल पक्राउ


जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका पौडेल ।
विदुर । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १२ चारघरेका केदार पौडेल जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन ।
उनले बेलकोटगढी नगरपालिका वडा नम्बर ५ की १५ वर्षिय एक बालिकालाई ललाई फकाई तथा डर देखाएर जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पौडेलले यौन सम्पर्क गर्न नदिए आफु मरिदिने भन्दै वालिकालाई चक्लेट भनि झुक्काएर ईकोन (आकस्मिक गर्भ निरोधक चक्की) खान दिएको बताइएको छ ।
उनलाई कोटथोकस्थित बालिकाकै मकैबारीमा जवरजस्ती करणी गरिरहेको अवस्थामा बालिकाको दाईले भेटेको बताइएको छ । पौडेललाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत नुवाकोटबाट १५ दिनको म्याद थप गरि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नेपालमा भारतीय पर्यटकको लर्को
बिहीबार एकै दिन ३३ अर्ब १६ करोड रूपैयाँ भुक्तानी
आजको मौसम : देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट





प्रतिक्रिया