नुवाकोटको मुलावारीमा प्रहरीको छापा, चारसय लिटर अवैध घरेलु मदिरा बरामद
विदुर खबर
२०७७ वैशाख १५ गते १७:३७
बट्टार । सरकारले घोषणा गरेको लकडाउनको उल्लघन गरि भट्टी संचालन गरेको भन्दै नुवाकोट प्रहरीले विदुर ५ मुलाबारीबाट अवैध ४ सय लिटर घरेलु मदिरा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोट र प्रहरी चौकि देबिघाटबाट खटीएको संयुक्तले छापा मार्ने क्रममा ४ सय लिटर अवैध घरेलु मदिरा बरामद गरि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











बागमती प्रदेशका अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बागमती प्रदेश उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित
स्ट्रेट अफ हर्मुज खोल्न अमेरिका र इरान सहमत
इरान–अमेरिका बीच दुई हप्ते युद्धविराम सहमति
बढी शुल्क र भर्ना लिए तत्काल कारबाही गर्न स्थानीय तहलाई पत्राचार





प्रतिक्रिया