गेर्खुमा दादुरा–रुवेला खोप शुरु
विदुर खबर
२०७६ चैत ४ गते २१:४३
गेर्खु । विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुमा मंगलबारदेखि दादुरा–रुवेला खोप अभियान शुरु गरिएको छ ।
खोप कार्यक्रमको वडाअध्यक्ष तोयानाथ तिमिल्सनाले स्वास्थ्यकर्मीलाई खोप वितरण गरेर शुरुवात गरेका हुन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बागमती प्रदेशको बजेट खर्च निराशाजनक
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
माथिल्लो महभीर जाने सडकको ट्रयाक संचालनमा
प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक काफ्ले





प्रतिक्रिया