नुवाकोटमा ६२ हजारले लिए तेस्रो किस्ताको रकम
विदुर खबर
२०७६ फागुन ७ गते १२:०७
नुवाकोट । नुवाकोटमा ६२ हजार ५ सय ५० लाभग्राहीले तेस्रो किस्ताको रकम रकम लिएका छन ।
जिल्लामा रहेका ७६ हजार लाभग्राहीमध्ये ६२ हजार ५ सय ५० लाभग्राहीले तेस्रो किस्ताको रकम रकम लिएको रााष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यनस्थापन तथा स्थानिय पर्वाधार कार्यालय नुवाकोटले जनाएको छ ।
त्यस्तै कार्यालयका अनुसार पहिलो किस्ता वापतको रकम लिनेहरुको संख्या ७४ हजार ४ सय २२ रहेको छ भने दोस्रो किस्ता रकम लिनेहरुको संख्या ६९ हजार ८ सय ६९ रहेको छ । भुकम्पपछि र सर्वेक्षणबाट आएका गरि नुवाकोटमा करिव ७६ हजार ८ सय १६ जना लाभग्राही रहेको छन ।
कार्यालयका अनुसार जिल्लामा रहेका लाभग्राहीमध्ये झण्डै १४ हजारले तेस्रो किस्ता लिन बाँकी रहेको ध भने १५ सय जतिले दोस्रो किस्ताको रकम लिन बाँकी रहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया