नुवाकोटको बजार क्षेत्रमा बुधबार विहान विद्युत अवरुद्ध हुने

विदुर खबर २०७६ माघ २१ गते १८:३९

नुवाकोट ।  नुवाकोटको बजार क्षेत्रमा बुधबार विहान विद्युत अवरुद्ध हुने भएको छ ।  जिल्लाका विभिन्न

Advertisement

नेपाल विद्युत प्राधिकरण, नुवाकोट वितरण केन्द्रले एक सूचना जारी गर्दै  फिडरहरुको मर्मतको लागि भन्दै विदुर नगरपालिकाका विभिन्न स्थानमा विद्युत बुधबार बिहान तीनघण्टा विद्युत आपूर्ती नहुने भएको छ ।

प्राधिकरणका सुचना अधिकारी राजन प्याकुरेलका अनुसार  बुधबार बिहान ७ बजेदेखि १० बजेसम्म ढुङ्गे, विदुर, बट्टार, गँगटे, माझिटार, पिपलटारका सम्पूर्ण क्षेत्रभित्र विद्युत् आपूर्ति बन्द हुनेछ ।

Advertisement

प्रतिक्रिया