जिल्ला खेलकुद विकास समिति नुवाकोटको अध्यक्षमा बुद्दिमान तामाङ चयन
विदुर खबर
२०७६ माघ ७ गते २२:३३
नुवाकोट । जिल्ला खेलकुद विकास समिति नुवाकोटको अध्यक्षमा बुद्दीमान तामाङ चयन हुनु भएको छ ।
बाग्मती प्रदेश तथा सामाजिक विकास मन्त्रालयले जिल्ला खेलकुद विकास समितिको नुवाकोटको अध्यक्षको जिम्मा तामाङलाई दिएको हो । अध्यक्षमा नियुत्त भएका तामाङ नेकपा नुवाकोटका युवा नेता हुन । उनी पुर्व माओवादी कोटाबाट अध्यक्ष भएका हुन । अध्यषमा चयन भएका तामाङ भलिवलका पुर्व खेलाडी समेत रहेका छन ।
त्यस्तै समितिको सदस्यहरुमा सन्तोस राई,लक्ष्मी तामाङ,सुदिप शेर्स्ठ र मिना पुडासैनि न्योपाने चयन भएका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया