साइक्लिङमा स्वर्ण जितेका बुद्धिवहादुरलाई दुप्चेश्वर गाउँपालिकाको एकलाख
विदुर खबर
२०७६ माघ ६ गते २०:५१
नुवाकोट । दुप्चेश्वर गाउँपालिकाले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा साइक्लिङतर्फ नेपाललाई स्वर्ण पदक दिलाएका बुद्धिबहादुर तामाङलाई एकलाख रुपैयाँसहित सम्मान गरेको छ ।
सोमबार तेश्रो दुप्चेश्वर कप अन्तर गाउँपालिका स्तरिय पुरुष भलिबल प्रतियोगिताको समापन एक कार्यक्रममा तामाङलाई एक लाख रुपैयासहित सम्मान गरिएको हो । दुप्चेश्वर गाउँपालिका वडा नम्बर ७ का स्थाइ निवासी तामाङलाई एक लाख रुपैयाँसहित सम्मान गरेको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए ।
तामाङले साईकलिङ तर्फको क्रस कन्ट्रीको ४ किमिको ४ ल्यापमा १ घण्टा १९ मिनेट ०८ सेकेण्डमा निर्धारित दुरी पार गर्दे नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












इजरायलले लेबनानमा हवाई आक्रमण गर्दा २५० भन्दा बढीको मृत्यु
बागमती प्रदेशका अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बागमती प्रदेश उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित
स्ट्रेट अफ हर्मुज खोल्न अमेरिका र इरान सहमत
इरान–अमेरिका बीच दुई हप्ते युद्धविराम सहमति





प्रतिक्रिया