नुवाकोटको बट्टारमा मोटरसाईकल एकआपसमा ठोक्किँदा तीनजना घाईते
विदुर खबर
२०७६ माघ ५ गते ११:३४
बट्टार । नुवाकोटको बट्टारमा केही वेरअघि मोटरसाईकल एक आपसमा ठोक्किँदा तीनजना घाइते भएका छन ।
त्रिशुलीबाट बट्टारतर्फ आइरहेको मोटरसाईकल र बट्टारबाट विदुरतर्फ गइरहेको मोटरसाइकल ठोक्किँदा तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
घाईते हुनेहरुमा नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नम्बर ३ फलाटेका २२ वर्षिय निराजन तामाङ, विदुर नगरपालिका वडा नम्बर ४ बस्ने मुनाल गिरी र रसुवाकाृ उत्तरगया गाउँपालिका वडा नम्बर १ का ३५ वर्षिय बालपद तामाङ रहेका छन । घाइतेमध्ये सुर्यगढीका निराजनको बायाँ हातको पन्जा र बायाँच् खुट्टमा चोट लागेको छ ।
उनलाई सामान्य उपचारपछि काठमाण्डौ लाने तयारी गरिएको छ भने अन्यको बट्टारमा रहेको संजीवनी पोलिकृल्निकमा उपचार भइरहेको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया