माघे संक्रातिमा पन्चकन्यामा गोरु जुधाइँदै

विदुर खबर २०७६ पुष २४ गते २०:५४

नुवाकोट । माघे संक्रातिको अवसरमा नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर ३ पिपलडाँडामा पनि गोरु जुधाईने भएको छ ।
माघ १ गते बुधवार पिपलडाँडामा पाँचौ गोरु जुधाई तथा वृहत सांस्कृतिक कार्यक्रम समेत हुने आयोजकले जनाएको छ ।

Advertisement

मेलामा पुुर्व अर्थमन्त्रि रामशरण महत, कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश्वर केसी, युवा नेता प्रदपि पौडेलको उपस्थिति रहने बताइएको छ । मेलामा विभिन्न राष्टिय तथा स्थानिय कलाकारले पनि वृहत सांस्कृति कार्यक्रम पस्कने बताइएको छ ।

प्रतिक्रिया