नुवाकोटको घ्याङफेदीबाट भरुवाबन्दुकसहित एक पक्राउ
विदुर खबर
२०७६ पुष २४ गते २०:३०
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ घ्याङफेदीबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा घ्याङफेदी १ का गुरुदोर्जे शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनलाई बुधवार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
जंगलमा भरुवा बन्दुक लुकाई भन्ने विशेष सुचनाको आधारमा प्रहरी चौकी समुन्द्रटारबाट खटेको प्रहरीले २ थान बन्दुकसहित पक्राउ गरेको जनाएको छ । उनलाई पक्राउ गरि जिल्ला अदालत नुवाकोटबाट हातहतियार तथा खरखजना सम्बन्धि कसुर मुद्धामा पाँच दिनको म्याद थप गरि हिरासतमा राखीएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अबिनारायण काफ्लेले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया