नुवाकोट जेसिसको अध्यक्षमा आचार्य
विदुर खबर
२०७६ पुष २३ गते १८:००
नुवाकोट . नुवाकोट जेसिसले नयाँ नेतृत्व पाएको छ ।
बुधबार विदुरमा भएको जेसिसको ७ औ जिल्लासभाबाट २०२० वर्षको लागि अध्यक्षमा श्रीकृष्ण आचार्यसहितको टोली निर्विरोध निर्वाचित भएको हो ।
त्यस्तै कार्यकारिणी उपाध्यक्षमा रामधन ढकाल, निखिल उप्रेती चयन भएका छन भने उपाध्यक्षमा क्रमश सुरज सिलवाल, सुनिता अधिकारी, अनुजमान श्रेष्ठ र नवराज सुवेदी निर्वाचित भएका हुन ।
नुवाकोटमा जेसिसको स्थापना सन २०१३ मा भएको थियो । जेसिसले युवाहरुको क्षमता र नेतृत्व विकासको काम गर्दै आएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया