त्रिशुली नदिमा सफाई गदै नुवाकोटमा भ्रमण वर्षको शुरुवात
विदुर खबर
२०७६ पुष १६ गते १८:४६
नुवाकोट । त्रिशुली नदिको सरसफाइ गदै ‘नेपाल भ्रमण वर्ष २०२०’ को सुरुवात नुवाकोटमा गरिएको छ ।
बेत्रावती उतरगयाधामस्थीत ऐतिहासिक एवम धार्मीक महत्वको त्रिशुली नदिमा एक कार्यक्रमका विच आज जिल्ला समन्वय समितीका प्रमुख सन्तमान तामाङले सरसफाई कार्यक्रमको उद्दघाटन गरेका हुन् । जिल्ला समन्वय समितीका प्रमुख तामाङले सबै सरकारवालाको सामुहीक प्रयासबाट भ्रमण बर्ष सफल पाने जोड दिए ।
कार्यक्रममा विदुर नगरपालीकाका प्रमुख सन्जु पण्डित, उपप्रमुख गीता कुमारी दहाल, समन्वय समितीका उपप्रमुख अप्सरा थापा जिल्ला स्थित सुरक्षा निकायका प्रतीनीधीहरुले भ्रमण वर्षलाई सफल पार्न सबै एकजुट हुनुपनेमा जोड दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा
कांग्रेसभित्र बृहत्तर एकता नभए पुनरुत्थान कठिन छ : डा. महत
एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु
बट्टार क्याम्पसमा छात्रवृत्ती वितरण तथा सातकोठे कक्षाकोठा भवनको सिलान्यास सम्पन्न





प्रतिक्रिया